गोरखा । जिल्लाको चार वटा सामुदायिक वन समूहले वनजंगलमा कुहिएर खेर गइरहेको पातपतिगरबाट प्राङ्गारिक मल बनाउन सुरु गरेको छ । सहिदलखन गाउँपालिका–१ को रामलक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोही वडाको बागपानी सामुदायिक वन उपभोक्ता समूहले पातपतिङ्गरबाट प...