सीआईबीको नाम दुरुपयोग गरी धम्कीपूर्ण इमेल पठाउने गिरोह सक्रिय, विश्वास नगर्न आग्रह

1 hour ago 296
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आफ्नो नाम र ब्युरो प्रमुखको नाम दुरुपयोग गरी कानुनी कारबाहीको धम्की दिने इमेलहरू फैलिएको जनाएको छ। यस्ता भ्रामक सन्देशमा विश्वास नगर्न र सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ। काठमाडौँ। नेपा...
पुरा समाचार पढ्नुहोस