तेह्रथुम : नेपाली साहित्यका कालजयी स्रष्टा लीलबहादुर क्षेत्रीको स्मृतिमा उनको पुख्र्यौली थलो तेह्रथुमको छथरमा दुईदिने साहित्यिक, सांस्कृतिक तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ। छथर साहित्यिक समाज, शुक्रबारेको आयोजनामा तथा छथर गाउँपालिकाको व्य...