सर्वसाधारणको प्रतिक्रिया : बालेन सरकारप्रति आशा र विश्वास अनि डर छ

1 hour ago 281
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनबाट उदाएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एकसय दिन पूरा भएको छ । पुराना राजनीतिक दलहरु भन्दा फरक र पृथक मानिएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारप्रति बहुसंख्यक नेपाली आशावादी छन...
पुरा समाचार पढ्नुहोस