काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले आफ्नो कार्यकालको महत्त्वपूर्ण सय दिन पूरा गरेको छ। सरकार गठनसँगै २०८२ चैत १३ मा गृह मन्त्रालयको बागडोर सम्हालेका सुधन गुरुङ मन्त्रिपरिषद्का सबैभन्दा चर्चित र विवादित पात्रका रूपमा उदाएका ...