चितवन, असार २१ — चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा शनिबार राति जंगली हात्तीको आक्रमणबाट आमा र उनका ४ वर्षीय छोराको दुःखद मृत्यु भएको छ।
प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे पूर्ण बोटेको घरमा पसेको जंगली हात्तीले घरभित्र सुतिरहेका...