झापामा दुई मोटरसाइकल आफैं अनियन्त्रित हुँदा चालक घाइते
1 hour ago
338
झापा : झापाका बिर्तामोड र दमकमा गएराति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई मोटरसाइकल चालक घाइते भएका छन्।
राति ११:२० बजे बिर्तामोड नगरपालिका–५ स्थित सुब्बा चोकको भित्री सडकमा महानन्द चोकबाट कनकाई रोडतर्फ जाँदै गरेको मे ११ प