चितवन । चितवनमा जंगली हात्तीको आक्रमणमा आमा र नाबालक छोराको मृत्यु भएको छ । घटनापछि स्थानीय बस्तीमा त्रास फैलिएको छ भने निकुञ्ज आसपासका बासिन्दा थप जोखिममा परेका छन् ।
शनिबार राति करिब ११ बजेतिर भरतपुर महानगरपालिका–२३ बेलहट्ठामा रहेको बोटे ...