विदेशी मुद्राको विनिमयदर : डलरको बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा, भारतीय रुपैयाँ स्थिर

1 hour ago 110
काठमाडाैं। नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा कायम भएको छ। युरोपियन ...
पुरा समाचार पढ्नुहोस