मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईंको लागि निकै राम्रो रहनेछ। कार्यक्षेत्रमा सोचेअनुरूप सफलता मिल्नेछ भने व्यापार व्यवसायमा पनि राम्रो फाइदा हुने योग छ। पठनपाठन र बौद्धिक कार्यमा रुचि बढ्नेछ। परिवारका सदस्यहरूसँग रमाइलो घुमघामको अव...