तीन प्रदेशमा भारी वर्षाको सम्भावना: महाशाखाद्वारा आवश्यक सतर्कता अपनाउन आग्रह

1 hour ago 129
काठमाडाैं। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रूपमा कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदर स्थानभन्दा केही दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानकै आसपासमा अवस्थित रहेको...
पुरा समाचार पढ्नुहोस