एल–निनोको असर : ढिला हुँदै मनसुन, बढ्दै खडेरीको चिन्ता
2 weeks ago
72
काठमाडौं : सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस वर्ष निर्धारित समय कटिसक्दा पनि प्रवेश गर्न सकेको छैन । जल तथा मौसम विज्ञान विभागले प्रशान्त महासागरमा विकसित भइरहेको एल–निनो र पश्चिमी वायुको प्रभावका कारण