एलपीएल : सन्दीप र दीपेन्द्र जाफ्ना किंग्समा, भुर्तेल कोलोम्बोमा अनुबन्ध

2 days ago 80

१८ जेठ, काठमाडौं । नेपालका सन्दीप लामिछानेसहित तीन क्रिकेटर श्रीलंकामा हुने लंका प्रिमियर लिग (एलपीएल) २०२६ मा अनुबन्ध भएका छन् । लेग स्पीनर सन्दीपलाई चार पटकको च्याम्पियनसिप जाफ्ना किंग्सले अनुबन्ध गरेको हो । सोमबार भएको ड्राफ्टबाट जाफ्नाले विदेश...

पुरा समाचार पढ्नुहोस