एसईई पूरक परीक्षा असार १ गतेदेखि: ‘एनजी’ आएका सबै विषयमा परीक्षा दिन पाउने बोर्डको लचिलो निर्णय

3 weeks ago 194
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ‘एनजी’ (नॉन-ग्रेडेड) प्राप्त गर्ने विद्यार्थीहरूका लागि आगामी असार १ गतेदेखि पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। यस वर्षको नियमित परीक्षामा सहभागी ...
पुरा समाचार पढ्नुहोस