काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार साँझ औपचारिक रूपमा सार्वजनिक गरेको छ। गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा बोर्डले विशेष तयारीका साथ सार्वजनिक गरेको हो। परीक्षामा सहभा...