एसईईको परीक्षाफल सार्वजनिकः करिब ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण, नन ग्रेडेड ३४ प्रतिशत

3 weeks ago 155

काठमाडै। एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार परीक्षाफल सार्वजनिक गरेको हो।

बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागीमध्ये दुई लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण भएका छन्। कूल चार लाख ३० हज...

पुरा समाचार पढ्नुहोस