एसियाली खेलकुदको तेक्वान्दोका लागि अभिषेक छनोट

3 weeks ago 101

२५ जेठ, काठमाडौं । जापानको आइची–नागोयामा हुने २०औं एसियाली खेलकुदको तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनोट भएका छन् । अभिषेक पुरुष ८० केजीमुनि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । गत मे २१ देखि २४ तारिखसम्म मंगोलियाको उलानबटारमा भएको २७ औं...

पुरा समाचार पढ्नुहोस