काठमाडौं । ओपनएआईले आफ्नो लोकप्रिय एआई च्याटबोट च्याटजीपीटीको मेमोरी र समग्र कार्यक्षमता सुधार गर्ने ठूलो अपग्रेड सार्वजनिक गरेको छ । नयाँ अपडेटपछि च्याटजीपीटीले प्रयोगकर्तासँग भएका अघिल्ला कुराकानीबाट प्राप्त जानकारीलाई अझ प्रभावकारी रूपमा उपयोग गर्...