नयाँ दिल्ली । ओमानको खाडीमा एक तेल ट्याङ्करमाथि अमेरिकी सेनाले गरेको आक्रमणपछि बेपत्ता भएका तीनै जना भारतीय नाविकको शव फेला परेको छ। भारतका बन्दरगाह, नौवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले बिहीबार यसको पुष्टि गरेका हुन्। यस दुःखद घटनापछि भारतल...