काठमाडौं । सरकारले औषधि उत्पादनमा आत्मनिर्भरता बढाउने उद्देश्यका साथ थप २५ प्रकारका औषधिहरू नेपालमै उत्पादन गर्ने घोषणा गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ...