कपडाको कार्गोभित्र लुकाएर अमेरिका पठाउन लागिएको सुनका गहना बरामद, दुई पक्राउ

2 days ago 52

काठमाडौं । जुत्ता, पाइन्ट, साडीलगायतका कपडा रहेको भन्दै अमेरिका निर्यात गर्न लागिएको कार्गोबाट ठूलो परिमाणमा सुनका गहना बरामद भएका छन्। घटनामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विमान सुरक्षा प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालका...

पुरा समाचार पढ्नुहोस