काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहले कम्पनी दर्ता तथा सेयर खरिद गर्न सक्ने व्यवस्था सम्बन्धी नयाँ सूचना जारी गरेको छ ।कार्यालयले जारी गरेको सूचनामा संघीय सरकार मातहतका विभिन्न स्थानीय...