कम्बोडियामा २७ नेपाली हिरासतमा, २११ जना स्वदेश फिर्तीका लागि दूतावासको सम्पर्कमा

3 weeks ago 42
काठमाडौँ । कम्बोडियामा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे विवरण संकलन गर्दै थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले हालसम्म २११ जना नेपालीसँग सम्पर्क स्थापित गरेको जनाएको छ ।  स्वदेश फर्किने चाहना व्यक्त गर्दै उनीहरू दूतावासको सम्पर्कमा आएको सूचनाम...
पुरा समाचार पढ्नुहोस