कर छुट र सहजीकरणले समस्याग्रस्त साना तथा मझौला उद्योगीलाई दिएको राहत
5 days ago
33
भ्याटमा दर्ता भएर पनि कर दाखिला नगरेका व्यवसायीले २०८३ पुस मसान्तभित्र बाँकी कर र सोको १ प्रतिशत थप रकम बुझाएमा सम्पूर्ण ब्याज, जरिवाना तथा थप दस्तुर मिनाहा हुने व्यवस्था गरिएको छ।