करणी मुद्दामा मोरङ कारागारमा कैद भुक्तान गरिरहेका सुन्दरहरैँचाका ७० वर्षीय दाहालको मृत्यु
2 weeks ago
67
विराटनगर : मोरङ जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक जना वृद्ध कैदीको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ ।
सुन्दरहरैँचा नगरपालिका–६ निवासी ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहान २ बजेतिर मृत्यु भएको कारागार