काठमाडौं । बेलायती प्रधानमन्त्री कीअर स्टार्मर हाल आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन मोडमा आइपुगेका छन्। सन् २०२४ को आम निर्वाचनमा लेबर पार्टीलाई ऐतिहासिक जित दिलाएर १० डाउनिङ स्ट्रिट प्रवेश गरेका स्टार्मरले दुई वर्ष नपुग्दै आफ्नै पार्टीभित्रबाट रा...