काठमाडौँ। नेपाली काँग्रेसले कर्णाली प्रदेश केन्द्रित दुई दिने प्रदेशस्तरीय भेला सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्ने भएको छ। पार्टीको विशेष महाधिवेशनपछि वैशाख २८ र २९ गते उक्त भेला आयोजना गर्न लागिएको हो। काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्र...