काठमाडौँ । कर्णाली क्षेत्रका महिलाको संघर्ष र जीवनकथामा आधारित सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ। अक्षर आँगन प्रकाशन गृहद्वारा प्रकाशित उक्त उपन्यासको विमोचन साहित्यकारहरू कृष्ण धरावासी, उमा स...