काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर्मचारीहरूको तलबमा करिब २१ प्रतिशतले वृद्धि गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा सार्वजनिक गरिएको नयाँ बजेट अनुसार अब सरकारी कर्मचारीहरूको न्यूनतम तलब ४० हजार रुपैयाँ र अधिकतम तलब १...