कलाकार रवि ओडको श्रीमतीसँग सम्बन्धविच्छेद नहुने अदालतको फैसला

3 weeks ago 70

धनगढी । अदालतले गायक तथा कलाकार रवि ओडको श्रीमतीसँग सम्बन्धविच्छेद नहुने फैसला सुुनाएको छ । जिल्ला अदालत कञ्चनपुरले दायर गरेको सम्बन्धविच्छेद सम्बन्धी मुुद्दाको सुनवाई गर्दै दाबी नपुग्ने फैसला सुनाएको हो । न्यायाधीश सूर्यप्रसाद भण्डारीको एकल इजलास...

पुरा समाचार पढ्नुहोस