कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि हुन् : राष्ट्रपति

3 weeks ago 24

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताएका छन् । नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८३ लाई सम्बोधन गर्दै उनले हामी सबैलाई एउटै सूत्रमा बाँध्ने तत्व कला, ...

पुरा समाचार पढ्नुहोस