आखाहरू एक्लै एक्लै रोएछन् आज किन मनहरू एकान्तमात्र रोज्छन् आज किन आफैंलाई बुझाउन फेरि यत्ति साह्रो आज किन लगिदेउन हे बतास यो खबर आकास सम्म आखाँहरु एक्लै एक्लै रोए छन् आज किन। आफ्नै मन आफैंसँग रुन्छ घरिघरि आज किन आफ्नै मनदेखि आफैं डराउँछु घरिघरिआज किन...