मुजफ्फराबाद (एजेन्सी) । पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा विगत चार दिनदेखि जारी आन्दोलन हिंसात्मक बन्दै गएको छ। सरकारी र सैन्य दमनका कारण हालसम्म कम्तीमा ४६ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने ११ सयभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ। विधानसभ...