काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी निर्वाचनमा पार्टीलाई सशक्त बनाएर सत्ता प्राप्तिको लक्ष्यसहित अघि बढ्नुपर्ने बताएका छन्। लुम्बिनी प्रदेशद्वारा आयोजित ‘जरा अभियान’ कार्यक्रममा सम्बोधन गर्दै उनले संगठनलाई थप सक्रिय र एकीकृ...