‘काँग्रेसलाई इतिहासकै कमजोर बनाउने मुख्य पात्र गगन थापा हो’-मोहन बस्नेत

3 weeks ago 90
काठमाडौँ । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्‍याएको आरोप लगाएका छन् । विराटनगरमा काँग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्दै बस्नेतले पार्टीभित्रको आन्तरिक विवाद र क्रियाशील ...
पुरा समाचार पढ्नुहोस