काठमाडौं। नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनअघि देखिएको आन्तरिक मतभेद समाधान गर्न साझा सहमतिको संयन्त्र बनाउनुपर्ने आवाज बलियो बन्दै गएको छ। पार्टीभित्र नियमित र विशेष महाधिवेशनबाट बनेका संरचनाबीच देखिएको दूरी हटाउँदै बृहत्तर एकता कायम गर्न यस्तो सं...