कांग्रेस पार्टीभित्र निरंकुशता शुरु भयो : शेखर कोइराला

2 weeks ago 41
विराटनगर। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता शुरु भएको बताएका छन्। कोइरालाले लोकतन्त्र ईतिहाँसकै कमजोर अवस्थामा पुगेको भन्दै २०३३ सालमा बीपीको राष्ट्रिय...
पुरा समाचार पढ्नुहोस