कांग्रेस रूपान्तरणको बहस : एकता, समावेशिता र नवप्रवर्तनमा जोड दिन झापाका युवाको आग्रह
1 week ago
92
झापा : नेपाली कांग्रेसभित्र संगठनात्मक एकता, डिजिटल रूपान्तरण, युवापुस्ताको बढ्दो असन्तुष्टि र बदलिँदो राजनीतिक परिवेशबारे गम्भीर बहस सुरु भइरहेका बेला झापाका कांग्रेसनिकट युवा नेताहरूले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले पार्टी स...