कांग्रेसको नयाँ सदस्यता वितरण समयावधि थप्ने तयारी

1 day ago 187

२० असार, काठमाडौं । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको समयावधि थप्ने तयारी भएको छ । युवालाई लक्षित गरेर नयाँ सदस्यता वितरणका लागि जिल्लामा खटाइएका प्रतिनिधिहरूको मागअनुसार समयावधि थप्ने तयारी गरिएको हो । नयाँ सदस्यता वितरणका लागि खटा...

पुरा समाचार पढ्नुहोस