भीरबाट लड्दा मिक्लाजुङमा एक जनाको मृत्यु

1 hour ago 132

विराटनगर। मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय राजकुमार राई रहेका छन्। प्रहरीका अनुसार शनिबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा चुलीपोखरी क्षेत्रस्थित भीरबाट लड्दा उनी गम्भीर...

पुरा समाचार पढ्नुहोस