कांग्रेसको संस्थापनइतर समूहका युवा भेलाको तयारीमा

3 weeks ago 141

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका युवा नेताहरूले भेला आयोजनाको तयारी गरेका छन् । उनीहरूले कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न ‘बृहत्त युवा भेला’ आयोजनाको तयारी गरेका हुन् । युवा नेता भुपेन्द्रजंग शाहीले ३० ...

पुरा समाचार पढ्नुहोस