कांग्रेसभित्र निरंकुशता बढ्दै गएको आरोप लगाउँदै शेखर कोइराला भने– राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको आवश्यकता अझै बढ्यो

5 days ago 47

विराटनगर /  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले लोकतन्त्र स्थापना र निरंकुशताको अन्त्यका लागि जन्मिएको नेपाली कांग्रेसभित्र नै निरंकुश प्रवृत्ति बढ्न थालेको बताएका छन् ।

कोशी प्रदेशस्तरीय भेलालाई विराटनगरमा सम्...

पुरा समाचार पढ्नुहोस