कांग्रेसमा केन्द्रीय सदस्य मनोनयनप्रति युवा नेताहरूको आपत्ति: ‘यथास्थितिमा रमाउने नेतृत्वबाट पार्टी चल्दैन’

3 weeks ago 32
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले हालै गरेको केन्द्रीय सदस्यहरूको मनोनयनलाई लिएर पार्टीभित्रका युवा नेताहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। लामो समयदेखि पार्टीमा अवसरको पर्खाइमा रहेका युवा नेताहरूले नेतृत्वले परम्परागत शैली नत्यागेको...
पुरा समाचार पढ्नुहोस