कांग्रेसलाई कमजोर बनाउने खलनायक गगन थापा हुन् : मोहन बस्नेत

2 weeks ago 84
विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको वर्तमान नेतृत्वले संगठनलाई इतिहासकै कमजोर मोडमा पुर्‍याएको आरोप लगाएका छन्। विराटनगरमा आयोजित संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले विशेषगरी महामन्त्री गगन थापाप्रति लक्ष...
पुरा समाचार पढ्नुहोस