काठमाडौँ उपत्यकाका भूमिहीनलाई दुर्घटना, स्वास्थ्य र जीवन बीमा कार्यक्रममा समेट्ने तयारी

3 weeks ago 61
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा उपलब्ध गराउने तयारीलाई तीव्रता दिएको छ। सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई बीमा कार्यक्रममा आबद्ध गरा...
पुरा समाचार पढ्नुहोस