काठमाडौँ उपत्यकामा सरकारी जग्गा अतिक्रमणको आशंका, तर सरकारसँग यकिन रेकर्ड छैन
2 weeks ago
53
काठमाडौँ : सरकारले लामो समयदेखि थन्किएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरे पनि काठमाडौँ उपत्यकाभित्रका अन्य पालिकामा अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जग्गाको यकिन तथ्याङ्क अझै उपलब्ध हुन सकेको छैन ।
२०४८ सालमा गठन भएको