काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर सभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गरिन् । यस पटक विगत वर्षहरूमाझैँ काठमाडौँको ऐतिहासिकता, ...