काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

3 weeks ago 117
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो लागेको छ । आज बिहान पौने ७ बजेतिर स्तानबुलबाट आएको जहाज ल्याण्ड गर्ने क्रममा आगो देखिएपछि दमकल प्रयोग गरेर नियन्त्रणमा लिइएको थियो
पुरा समाचार पढ्नुहोस