काठमाडौं-तराई फास्ट ट्र्याकका लागि थप १७ अर्ब ६४ करोड रुपैयाँ विनियोजन

6 days ago 20

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्र्याक) सम्पन्न गर्न सरकारले थप १७ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री स्वर्णीम वाग्लले रकम विनियोजना भएको शुक्रबार बजेट मार्फत सार्वजनिक गरेका छन्। त्यस्...

पुरा समाचार पढ्नुहोस