काठमाडौं महानगरको कल्याणकारी घोषणा: घरमै स्वास्थ्य परीक्षण, ७५ वर्ष माथिकालाई पोषण भत्ता

3 weeks ago 113
काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक सुरक्षा, जनस्वास्थ्य र स्थानीय विकासलाई मुख्य प्राथमिकतामा राख्दै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा आगामी वर्षको नीति तथा...
पुरा समाचार पढ्नुहोस